१० जेठ, दाङ। नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले ४२ जना साधारण सदस्यहरुको सदस्यता कटौती गरेको छ । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत महासंघको रुकुम शाखाले १०३ मध्ये ४२ जना साधारण सदस्यहरुको सदस्यता कटौती गरेको हो । पत्रकारितामा सक्रिय नरहेर राजनीतिमा रहेका, स्थायी सरकारी सेवा, वैदेशिक रोजगारी र व्यापार व्यवसायमा लागेकाहरुको सदस्यता नवीकरण नगर्ने […]