संखुवासभा : बुहारी भएपछि घरधन्दा र चुलोचौकामा सीमित हुनु पर्छ भन्ने मान्यता पहाडी भेगमा पनि हट्न थालेको छ। पूर्वी पहाडी जिल्ला संखुवासभाकी सुजना घिमिरे सुवेदी जिल्लाकै पहिलो महिला टेम्पो चालक बनेकी छन्। उनले टेम्पो चलाएर मासिक ५० हजार आम्दानी गर्दै आएकी छन्।
खाँदबारी नगरपालिका–५ की सुजनाले च...