बुटवल । दुई छाक टार्न धौँ–धौँ हुने मजदुरसंग पाँच हजार जरिबाना असुलेर बुटवल उपमहानगरपालिकाले टेम्पो चालकहरुमाथि ज्यादती गरेको गुनासो गरेका छन् । जबकि १०–१५ टन ओभरलोड बोक्ने ट्रकहरुलाई समेत अधिकतम २ हजार जरिवाना हुने कानुनी व्यवस्था छ । उपमहानगरले टेम्पोमाथि विभेदकारी नीति लागू गर्दा बुटवल उपमहानगरपालिकाबाट ज्यादती भोग्नु परेको टेम्पो चालकहरुको गुनासो छ । २०७५ […]