रसुवामा १.०३ प्रतिशत मत पूर्ण बदर

रसुवामा एक प्रतिशत भन्दा बढी मत पूर्णरुपमा बदर भएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा जिल्लामा १.०३ प्रतिशत मत पूर्णरुपमा बदर भएको हो। ३८ हजार ५ सय ४५ मतदाता रहेका रसुवामा...