चितवन, ११ मङ्सिर। नेकपा (एमाले)का नेता घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उम्मेदवारी घोषणा गरेका हुन् । बन्दशत्र शुरू हुनै लाग्दा घनश्याम भुसालले उपाध्यक्षमा गरे उम्मेदवारी घोषणा गरेका हुन्।
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा उम्मेदवारी घोषणा गर्ने उनी दोस्रो हुन् । यसअघि संघका सचिव मनीवर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गरेका थिए । संघको साधारण सभा भदौ २२ गते हुँदैछ । वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले […]
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य दीपक महतोले सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले उम्मेदवारी घोषणा गरेपनि पार्टीको नाम खुलाइएको छैन । उनले भने, ‘चुनाव लड्ने जसपाबाट नै हो तर पार्टीमा विवाद चलिरहेको छ, भोलि गएर के अवस्था हुने हो थाह छैन, टिकटको अवस्था के हुने हो त्यो पनि थाह छैन त्यही भएर अहिले पार्टीको नाम खुलाएको छैन ।’ जसपाबाट नभएपनि अन्य पार्टीबाट पनि चुनाव लड्ने आफ्नो तयारी रहेको उनले बताए ।समा
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज नेम्वाङले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आगामी चार वर्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । एन्फाको निर्वाचन आगामी असार ६ गते हुँदैछ । एन्फा वरिष्ठ उपाध्यक्षको पनि उम्मेदवारी घोषणा भएको छ । उम्मेदवारी घोषणा गर्दै नेम्वाङले भने, ‘कार्यसमितिमा एकता हुनुपर्छ, एकताले नै एन्फामा फुटबलको विकास हुन्छ भनेका थियौं । तर, एन्फा अध्यक्षले मान्नु भएन । त्यसैले उम्मेदवारी घोषणा गरेको हो ।’ उनले एन्फ
काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
नेपालगञ्जका मेयरसमेत रहेका नेता धवल शम्शेर राणाको समर्थनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
काठमाण्डौमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उहाँले आम कार्यकर्ता र शुभेच्छुकका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
उहाँले अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै आलोचना पनि गर्नु भएको छ ।
आउँदो १५ गतेदेखि १७ गतेसम्म र...
गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर केसीले अध्यक्ष पदमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि नै संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएमा त्रिपक्षीय भिडन्त हुनेगरी उम्मेदवारी घोषणा भएपनि मुख्य भिडन्त केसी र आचार्यबीच हुने देखिएको छ । आचार्य काँग्रेस निकट मानिन्छन् भने केसी एमाले निकट मानिन्छन् । उम्मेदवारी घोषणा कार्यक्
गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।काठमाडौंमा आइतबार एक समारोहको आयोजना गरी आचार्यले २०२१/०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ ।उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई सही अर्थमा […]
गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताए ।‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्राथमिकता हो । अहिले नेतृत्वमा रहेका केही साथीहरूले व्यक्तिगत रूपमा संस्था चलाउन खोज्दा आर्थिक अनियमितता भएका समाचारहरू आएका छन् र संस
उहाँले भन्नुभयो, ‘जसरी गिरिजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर सभापतिका् उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो, त्यसैगरी म नवलपुरबाट सभापति पदका लागि उम्मेदवारी घोषणा गर्छु ।’
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन । विपि स्मृती संग्राहलय सुन्दरीजलमा पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन ।
पण्डित बासुदेव कृष्ण शास्त्रीले जुराएको साइत अनुसार शर्माले कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरको छन् । पण्डितले आज दिउँसो एक बजेर ७ मिनेट पछि समय उम्मेदवारी घोषणाको लागि उपयुक्त रहेको सल्लाह अनुसार उम्मेदवार घोषणा गरेका छन ।
महाधिवेशन विधिवत रूपमा प्रक्रियामा गएपछि उम्मेदवारी घोषणा गर्ने योजना अनुसार नै आज कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोष...
काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले […]