काठमाडौं । सरकारले नागरिकता विधेयक आगामी वर्ष भित्रै टुङ्ग्याउने बताएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा पेस गर्दै यस्तो बताएकी हुन् । संसद्मा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुंगोमा पुर्याउन पहल गरिने उनले बताएकी छन् । राष्ट्रिय परिचय पत्रलाई तदारुकताका साथ वितरण गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको […]