बैंगलोरमा देखिएका केही आर्थिक पक्ष

गत महिना छिमेकी राष्ट्र भारतको बैंगलोर सहरमा करिब १५ दिन भ्रमण गर्ने अवसर मिल्यो । नेपाल वायुसेवा निगमको नियमित उडानबाट जान सकिने गन्तव्य करिब तीन घण्टाको उडानमा बैंगलोर पुगिने रहेछ । पछिल्लो समय आर्थिक विकासमा निकै अगाडी बढेको भारत तथा त्यसको एक महत्वपूर्ण सहर जसलाई आईटी सिटीका रूपमा परिचित छ त्यसको केही आर्थिक पक्षको गतिविधि अनुभव गर्ने मौका मिल्यो ।

सम्बन्धित सामग्री

सार्वजनिक बिदाको आर्थिक पक्ष

विकसित देशहरूमा एक दिन विशेष साबि दिनुपरेमा त्यसको सरकारी काम, सेवा र जनसुविधाका साथै अर्थतन्त्रमा पर्ने असरलाई ख्याल गरिन्छ।...

विदेशमा खेल देखाएर बेटिङ गर्ने उद्देश्यसहितको क्रिकेट प्रतियोगिता स्थगन

मोरङ – प्रायोजक लेवन स्पोर्टसले आर्थिक पक्ष जुटाउन नसक्दा विराटनगरमा आयोजित एक क्रिकेट प्रतियोगिता स्थगन भएको छ। भारतका दुई र नेपालको तीनवटा विभागीय क्लबबीच मंसिर ७ गतेबाट सुरु भएको ‘सगरमाथा कप क्रिकेट’ प्रतियोगिताका लागि लेवन स्पोर्टसले विदेशमा रहेको विभिन्न कम्पनीबाट रकम संकलन गर्न नसक्दा स्थगन भएको हो। लेवन स्पोर्टस्का निर्देशक रोशन धितालले फ्यान कोड, डाफा […]

बार्सिलोनालाई सरुवा बजारमा समस्या

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यस सिजनको समर ट्रान्सफरमा धेरै खेलाडीहरूले क्लब छाड्ने आशा गरेका छन् । तर यो उनीहरूले चाहेको जस्तो सजिलो नहुन सक्छ । क्याटलान क्लबले आर्थिक पक्ष बलियो बनाउन मोटो रकममा क्लबमा रहेका खेलाडी बेच्ने योजना छ । तर, ति खेलाडीहरुले बार्सिलोनामै बस्ने चाहना राखेका छन् । धेरै खेलाडीहरूले क्याम्प नोउमा रहन […]

निर्वाचनको आर्थिक पक्ष

निर्वाचनको आर्थिक पक्ष भन्नाले दलहरूले आफ्नो घोषणापत्रमा देशको आर्थिक विकासका सम्बन्धमा उल्लेख गर्ने दृष्टिकोण तथा त्यसअनुरूप घोषणा गरिने कार्यक्रम समेतलाई लिइने भए तापनि यो आलेख निर्वाचन खर्च र त्यसको प्रभावमा केन्द्रित छ । यस पृष्ठभूमिमा हेर्दा आवधिक निर्वाचन लोकतन्त्रको न्यूनतम आधार हो । जहाँं आवधिक निर्वाचन हुँदैन वा निर्धारित समयमा हुंँदैन भने त्यहाँंका नागरिकहरूले लोकतन्त्रको उपभोग गर्न पाउँंदैनन् । तसर्थ लोकतन्त्रमा संविधान तथा कानुनले निर्धारण गरेका अवधिमा कानुनअनुसार योग्यता पुगेका सबै नागरिक सहभागी हुने गरी सहज र सरल तरिकाले निर्वाचन सम्पन्न गरेर असल, योग्य र क्षमतावान् विधि निर्माताहरूको चयन गर्ने व्यवस्था गर्नु राज्यको दायित्व हो ।

दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

मेष नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आर्थिक पक्ष राम्रो हुनेछ  । वृष राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।  धनलाभले आतिएका सोचिएका कर्म पुरा गर्न सकिने छ । मिथुन प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । कर्कट व्यावसायिक...

दैनिक राशिफल : आज कुन राशि भएकाको भाग्य कस्तो ?

राशिअनुसार आइतबारको आफ्नो भाग्यफल हेर्नुहोस्

ढुंगा, गिट्टी बाह्य निकासीको आर्थिक पक्ष

अर्थमन्त्रालयको १५ जेठ २०७८ को आर्थिक वर्ष २०७८-७९ को आय–व्यय वक्तव्यको बुँदा नं. १९९ मा ‘वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु भन्ने लेखिएको छ ।बजेट […]

'महिलाको आर्थिक पक्ष सुदृढ गर्ने कार्यक्रम छैनन्'

सरकारको नीति तथा कार्यक्रममा महिला स्वास्थ्य सम्बन्धी केही राम्रा कार्यक्रम राखिए पनि समग्रमा महिलाको आर्थिक स्थितिमा सकारात्मक परिवर्तन ल्याउने खालका कार्यक्रम नभएको महिला नेतृहरूले बताएका छन्।

प्रदूषणको आर्थिक पक्ष

प्रत्यक्ष प्रभाव नदेखिए पनि प्रदूषणले अर्थतन्त्रमा गहिरो प्रभाव पार्छ । संसारमा बढ्दो प्रदूषणको मात्राबाट विकसितदेखि विकासोन्मुख सबै राष्ट्र पीडित बनेका छन् । विकसित राष्ट्रमा यसबारे चर्चा, अनुसन्धान र राजनीतिक बहस निकै चल्छ । युरोपेली राष्ट्रहरूमा कैयौं पटक वातावरण विनाश र प्रदूषणको मुद्दामा सरकार हारेको, जनतासँग आफ्नो भूलका लागि क्षमा मागेको र विरोधी दललाई सरकारमा सामेल समेत गरेको भेटिन्छ । युरोपका धेरै देशमा सानो तर प्रभावकारी बनेका ग्रिनपार्टी छन् जसको मुख्य एजेन्डा संसद्मा वातावरण विनाश र प्रदूषणको मुद्दा उठाउने र ठूला दल र जनतालाई सचेत गराउने हुने गर्छ ।