निर्वाचनको आर्थिक पक्ष

निर्वाचनको आर्थिक पक्ष भन्नाले दलहरूले आफ्नो घोषणापत्रमा देशको आर्थिक विकासका सम्बन्धमा उल्लेख गर्ने दृष्टिकोण तथा त्यसअनुरूप घोषणा गरिने कार्यक्रम समेतलाई लिइने भए तापनि यो आलेख निर्वाचन खर्च र त्यसको प्रभावमा केन्द्रित छ । यस पृष्ठभूमिमा हेर्दा आवधिक निर्वाचन लोकतन्त्रको न्यूनतम आधार हो । जहाँं आवधिक निर्वाचन हुँदैन वा निर्धारित समयमा हुंँदैन भने त्यहाँंका नागरिकहरूले लोकतन्त्रको उपभोग गर्न पाउँंदैनन् । तसर्थ लोकतन्त्रमा संविधान तथा कानुनले निर्धारण गरेका अवधिमा कानुनअनुसार योग्यता पुगेका सबै नागरिक सहभागी हुने गरी सहज र सरल तरिकाले निर्वाचन सम्पन्न गरेर असल, योग्य र क्षमतावान् विधि निर्माताहरूको चयन गर्ने व्यवस्था गर्नु राज्यको दायित्व हो ।

सम्बन्धित सामग्री

सार्वजनिक बिदाको आर्थिक पक्ष

विकसित देशहरूमा एक दिन विशेष साबि दिनुपरेमा त्यसको सरकारी काम, सेवा र जनसुविधाका साथै अर्थतन्त्रमा पर्ने असरलाई ख्याल गरिन्छ।...

विदेशमा खेल देखाएर बेटिङ गर्ने उद्देश्यसहितको क्रिकेट प्रतियोगिता स्थगन

मोरङ – प्रायोजक लेवन स्पोर्टसले आर्थिक पक्ष जुटाउन नसक्दा विराटनगरमा आयोजित एक क्रिकेट प्रतियोगिता स्थगन भएको छ। भारतका दुई र नेपालको तीनवटा विभागीय क्लबबीच मंसिर ७ गतेबाट सुरु भएको ‘सगरमाथा कप क्रिकेट’ प्रतियोगिताका लागि लेवन स्पोर्टसले विदेशमा रहेको विभिन्न कम्पनीबाट रकम संकलन गर्न नसक्दा स्थगन भएको हो। लेवन स्पोर्टस्का निर्देशक रोशन धितालले फ्यान कोड, डाफा […]

बार्सिलोनालाई सरुवा बजारमा समस्या

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यस सिजनको समर ट्रान्सफरमा धेरै खेलाडीहरूले क्लब छाड्ने आशा गरेका छन् । तर यो उनीहरूले चाहेको जस्तो सजिलो नहुन सक्छ । क्याटलान क्लबले आर्थिक पक्ष बलियो बनाउन मोटो रकममा क्लबमा रहेका खेलाडी बेच्ने योजना छ । तर, ति खेलाडीहरुले बार्सिलोनामै बस्ने चाहना राखेका छन् । धेरै खेलाडीहरूले क्याम्प नोउमा रहन […]

दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

मेष नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आर्थिक पक्ष राम्रो हुनेछ  । वृष राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।  धनलाभले आतिएका सोचिएका कर्म पुरा गर्न सकिने छ । मिथुन प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । कर्कट व्यावसायिक...

दैनिक राशिफल : आज कुन राशि भएकाको भाग्य कस्तो ?

राशिअनुसार आइतबारको आफ्नो भाग्यफल हेर्नुहोस्

भदौ १९ गते शनिबार : राशिअनुसार कसको दिन शुभ कसको अशुभ ?

मेष प्रेमले घरको वातावरण सुखद रहनेछ। स्वास्थ्य- घाँटीको संक्रमणको कारण ज्वरो आउनेछ । चिसो खानेकुरा खानु हुँदैन । भाग्यशाली रंग - सुन्तला, भाग्यशाली नम्बर – २ रहनेछ । वृष समय राम्रो छ । तपाइँ आफ्नो काम र मेहनतको पूरा फल पाउनुहुनेछ । पाहुनाहरुको आतिथ्यमा पनि समय बित्नेछ । भाग्यले साथ दिइरहेको छ, आर्थिक पक्ष पनि बलियो हुनेछ  र तपाइँ आफ्नो अवसरहरुलाई प्रदर्शन गर्ने अवसरहरु पनि पाउनुहुनेछ । मिथुन समय पूरै तपाइँको पक्षमा छ । तपाइँ तपाइँको काम पूरा गर्नमा विशेषज्ञ हुनुहुनेछ र यदि सबै क...

ढुंगा, गिट्टी बाह्य निकासीको आर्थिक पक्ष

अर्थमन्त्रालयको १५ जेठ २०७८ को आर्थिक वर्ष २०७८-७९ को आय–व्यय वक्तव्यको बुँदा नं. १९९ मा ‘वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु भन्ने लेखिएको छ ।बजेट […]

यस्तो छ शुक्रबारको राशिफल, हेर्नुस् कस्तो रहला तपाईंको भाग्य ?

दैनिक राशिफल  २०७८  जेठ २८  गते  शुक्रबार मेष नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आर्थिक पक्ष राम्रो हुनेछ  । वृष राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।  धनलाभले आतिएका सोचिएका कर्म पुरा गर्न सकिने छ । मिथुन प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ ।...

प्रदूषणको आर्थिक पक्ष

प्रत्यक्ष प्रभाव नदेखिए पनि प्रदूषणले अर्थतन्त्रमा गहिरो प्रभाव पार्छ । संसारमा बढ्दो प्रदूषणको मात्राबाट विकसितदेखि विकासोन्मुख सबै राष्ट्र पीडित बनेका छन् । विकसित राष्ट्रमा यसबारे चर्चा, अनुसन्धान र राजनीतिक बहस निकै चल्छ । युरोपेली राष्ट्रहरूमा कैयौं पटक वातावरण विनाश र प्रदूषणको मुद्दामा सरकार हारेको, जनतासँग आफ्नो भूलका लागि क्षमा मागेको र विरोधी दललाई सरकारमा सामेल समेत गरेको भेटिन्छ । युरोपका धेरै देशमा सानो तर प्रभावकारी बनेका ग्रिनपार्टी छन् जसको मुख्य एजेन्डा संसद्मा वातावरण विनाश र प्रदूषणको मुद्दा उठाउने र ठूला दल र जनतालाई सचेत गराउने हुने गर्छ ।