काठमाडौं, २१ चैत्र । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने भएको छ । बागमतीमा नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत चैत्र १२ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत लिएको लामो समयसम्म पनि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । नेपाली कांग्रेसबाट बागमतीमा मुख्य सचेतक रहेका कुन्दनराज काफ्लेले […]