१६ वैशाख, काठमाडौं । धनगढी एफसी र ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा धनगढी र ललितपुरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै गोल दोस्रो हाफमा भएको खेलमा धनगढीका लागि नाइजेरियन खेलाडी ओलावाले आफिजले गोल गरे भने ललितपुरका लागि […]