यी हुन् युक्रेनमा खिचिएका भारतीय चलचित्र

१३ फागुन, काठमाडौं । युक्रेन र रुसबीच बढ्दो तनावले पूरै विश्वलाई चिन्तित बनाएको छ । बिहीबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै युक्रेनको जनजीवन आक्रान्त बनेको छ । युद्ध रुस र युक्रेन दुई देशबीचको भएपनि यसको असर पूरै विश्वमा पर्नेछ । यसले विश्वभरकै अर्थव्यवस्था, स्टक मार्केटका साथै चलचित्र उद्योगमा समेत गहिरो […]

सम्बन्धित सामग्री

बालेन र धनराजपछि हर्क साम्पाङले पनि रोके आदिपुरुष

सुनसरीकाे धरान उपमहानगरपालिकाले पनि भारतीय चलचित्र आदिपुरुषकाे प्रदर्शनमा राेक लगाएकाे छ ।

मेयर बालेनको घोषणाः भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र चल्दैन

काठमाडौं, ३ असार।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने घोषणा गरेका छन्।उनले पूर्वचेतावनी अनुसार दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि यो निर्णय लिएका उल्लेख गरेका छन्।नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार,सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बालेनले बताएका छन् ।

नेपालको राष्ट्रियताबारे भारतीय चलचित्र लेखकको विवादित भनाइ

काठमाण्डाै - भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् । चलचित्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने गलत संवादबारे  भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले नेपाल सन् १९०३ सम्म भारतकै हिस्सा भएको दाबी गरेका छन् । अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको दाबी गरे । यो कुरा नेपालीले बुझ्न नसकेको पनि उनको भनाइ छ । चलचित्रमा रहेको ‘जानकी भारतकी छोरी हुन्&...

भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन सुरु

काठमाडाैं । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिनुभयो । “उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ”, निर्माण नियन्त्रक जोशीले भन्नुभयो । यही चलचित्रको […]

भारतीय चलचित्र ‘भेडिया’ अनलाइनमा लिक

एजेन्सी । भारतीय अभिनेता बरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’ अनलाइनमा लिक भएको छ । चलचित्र गत शुक्रबार अर्थात २५ नोभेम्बरबाट हलमा रिलिज भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रले पहिलो दिन नै राम्रो कमाई गरेको छ । यसैबीच चलचित्र अनलाइन साइटको सिकार भएको छ । वरुण यस चलचित्रमार्फत पहिलो पटक […]

आँचल अभिनीत दक्षिण भारतीय चलचित्र ‘हिटम्यान’ ३ भाषामा प्रदर्शन हुने

काठमाडौँ– नायिका आँचल शर्माले अभिनय गरेको दक्षिण भारतीय चलचित्र ‘हिटम्यान’ नेपाली, तेलगु र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ। आगामी मार्चमा प्रदर्शनको तयारी गरेको चलचित्रको टिजर बिहिबार सार्वजनिक भएको थियो। नेपाली मूलका भारतीय विष्णु अधिकारीको अभिनय र निर्देशनमा चलचित्र बनेको छ। चलचित्रलाई विष्णुका दाई दीपक अधिकारीले निर्माण गरेका छन्। यो चलचित्रमा आँचल नायिकाको भूमिकामा देखिएकी […]

भारतीय चलचित्र ‘जय भीम’ ले आइएमडिबीमा ‘द गड फादर’ लाई पनि उछिन्यो

चलचित्रसम्बन्धी तथ्यांकबारे जानकारी दिने बेवसाइट आइएमडिबीमा सबैभन्दा बढी ‘रेटिङ्ग’ पाउने चलचित्र बनेको छ तलिम भाषामा बनेको भारतीय चलचित्र ‘जय भीम’। दर्शकले यो चलचित्रलाई ‘द शोशंक रिडेम्पशन’ र ‘द गडफादर’ जस्ता ‘क्लासिकल’ चलचित्रलाई भन्दा बढी मत दिएका छन्। जय भीम चलचित्रमा हिन्दू धर्ममा कायम रहेको जाति व्यवस्थामा सबैभन्दा तल्लो तहमा रहेका दलित समुदायमाथि हुने दमनको कथा […]

नेपाली हलमा दक्षिण भारतीय चलचित्र 'मास्टर'

दक्षिण भारतीय चलचित्र 'मास्टर' नेपाली हलहरूमा पनि रिलिज हुने भएको छ । वितरक मनोज राठी र उनको टिमले चलचित्रको राइट्स किनेर नेपाल ल्याएको हो