नेपाली हलमा दक्षिण भारतीय चलचित्र 'मास्टर'

दक्षिण भारतीय चलचित्र 'मास्टर' नेपाली हलहरूमा पनि रिलिज हुने भएको छ । वितरक मनोज राठी र उनको टिमले चलचित्रको राइट्स किनेर नेपाल ल्याएको हो

सम्बन्धित सामग्री

मेयर बालेनको घोषणाः भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र चल्दैन

काठमाडौं, ३ असार।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने घोषणा गरेका छन्।उनले पूर्वचेतावनी अनुसार दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि यो निर्णय लिएका उल्लेख गरेका छन्।नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार,सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बालेनले बताएका छन् ।

बोलिरहेछ सीताको ब्याट र बल

१६ जेठ, काठमाडौं । गएको जेठमा नेपाल भ्रमणमा रहेको युगाण्डासँग टी–२० शृंखलाको दोस्रो खेलमा विकेट लिएपछि सीताले एक प्रतीकात्मक शैलीमार्फत खुसी मनाइन् । केही समय अघिमात्र सार्वजनिक भएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को मुख्य पात्रको हाउभाउ र ‘झुकेगा नही’ डायलगका कारण त्यो शैली चर्चित थियो । खेलाडीहरु शब्दले व्यक्त गर्न नसकेको असन्तुष्टि प्रतीकात्मक हाउभाउमार्फत बताउने शैली […]

चलचित्र ‘आदिपुरुष’ को विवाद बढ्दै, कलाकारविरुद्ध मुद्दा दर्ता

एजेन्सी । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवाद बढ्दो क्रममा छ । यसैबीच कलाकारविरुद्ध मुद्दा दर्ता भएको छ ।चलचित्रको टिजर सार्वजनिक भएदेखि नै कलाकारहरुको आवरणलाई लिएर विवाद सुरु भएको हो । यो फिल्म रामायणको कथामा आधारित भएकाले कलाकारहरुले रामायणका वास्तविक पात्रहरुको भन्दा फरक अवतार प्रस्तुत गरेकाले चलचित्रका कलाकारहरूको लुकसँग दर्शकहरू सहमत छैनन् । जसका कारण […]

‘पोन्नियन सेल्भान’मा कलाकारको पारिश्रमिक कति ?

एजेन्सी । ‘पोन्नियिन सेल्भन’ (पिएस १) एक दक्षिण भारतीय फिल्म हो । अहिले भारतीय बक्स अफिसमा दक्षिण भारतीय चलचित्रले एक छत्र राज गरिरहेको छ । दक्षिण भारतीय चलचित्र निर्माताले पनि एकपछि अर्को उत्कृष्ट चलचित्र ल्याइरहेका छन् । दक्षिण भारतीय निर्देशक मणिरत्नमले धेरै सुपरहिट चलचित्रहरू बनाएका छन् । मणिरत्नम यतिबेला आफ्नो आगामी फिल्म ‘पोन्नियिन सेल्भान’ (पिएस […]

‘पुष्पा’ का मुख्य खलनायक नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुबन्धित

सुपरहिट दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित भएका छन् । नीता ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रमा अनुबन्धित हुने उनी हाइ प्रोफाइल अभिनेता हुन् । ढुंगानाले दक्षिण भारतीय चलचित्र पुष्पाबाट खलनायकको रुपमा चर्चामा आउका कलाकार सुनिल वर्मा व्यस्ताका बाबजुद पनि समय मिलाई दिएकोमा आभार प्रकट गरेकी छन् र ह्रह्व दीर्घमा कलाकारको रुपमा वर्मालाई स्वागत पाउँदा उत्साही भएको बताएकी छन् । नीता र ज्योतिष हरिहर अधिकारीले चलचित

साउथ फिल्म ‘थिरिमाली’को ट्रेलरमा स्वस्तिमाको आइटम डान्स

३० पुस, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा अभिनय गर्न लागेको विषयले केही महिनाअघि खुबै चर्चा पायो । स्वस्तिमाको भूमिकालाई लिएर पनि सञ्चारमाध्यममा टिकाटिप्पणी भयो । स्वस्तिमाले चलचित्रमा कस्तो भूमिका निर्वाह गरेकी होलिन् भन्ने अपेक्षा पनि धेरैमा थियो । यो चलचित्रको टिजर सार्वजनिक भएसँगै स्वस्तिमाको भूमिका पनि खुलेको छ । यो चलचित्रमा […]

आँचल अभिनीत दक्षिण भारतीय चलचित्र ‘हिटम्यान’ ३ भाषामा प्रदर्शन हुने

काठमाडौँ– नायिका आँचल शर्माले अभिनय गरेको दक्षिण भारतीय चलचित्र ‘हिटम्यान’ नेपाली, तेलगु र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ। आगामी मार्चमा प्रदर्शनको तयारी गरेको चलचित्रको टिजर बिहिबार सार्वजनिक भएको थियो। नेपाली मूलका भारतीय विष्णु अधिकारीको अभिनय र निर्देशनमा चलचित्र बनेको छ। चलचित्रलाई विष्णुका दाई दीपक अधिकारीले निर्माण गरेका छन्। यो चलचित्रमा आँचल नायिकाको भूमिकामा देखिएकी […]

सामन्था-नागा चैतन्य : भव्य विवाहदेखि सम्बन्धविच्छेदसम्म

दक्षिण भारतीय चलचित्र क्षेत्रका स्टार जोडी सामन्था रुथ प्रभु र अक्किनेनी नागा चैतन्यले  सम्बन्धविच्छेदकाे घाेषणा गरेका छन् ।  उनीहरुले   विवाहको ४ वर्षपछि अलग हुने घोषणा गरेका हुन्। उनीहरुकाे सम्बन्धविच्छेद हुन लागेकाे खबर केही महिनादेखि आइरहेकाे थियाे । उनीहरुले शनिबार सहमतिमा नै आफूहरु अलग हुन लागेको विज्ञप्ति निकालेर जानकारी दिएका हुन् । उनीहरुले आफूहरु अलग भएर अबकाे […]

‘केजीएफ च्याप्टर–२’ को अर्को रेकर्ड

ट्रेलर रिलिज भएपछि नै धेरै रेकर्ड तोडेको दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर–२’ ले अर्को नयाँ रेकर्ड बनाएको छ। चलचित्रले स्याटेलाइट राइट्स बिक्रीको तमिल र मलयालम चलचित्र उद्योगको रेकर्ड तोडेको हो। चलचित्रको...