नेपाली मुद्रा इतिहासकै कमजोर

डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएपछि नेपाली मुद्रा डलरको तुलनामा इतिहासकै कमजोर अवस्थामा पुगेको हो।...

सम्बन्धित सामग्री

आयात खुलेपछि फेरि कमजोर बन्दै नेपाली मुद्रा

काठमाडौं । नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.३६ रुपैयाँ तथा खरिद दर १३१.७६ रुपैयाँ तोकेको छ । कात्तिकको पहिलो साता १३३ रुपैयाँसम्म पुगेर निरन्तर तलमाथि हुँदै आएको डलरको भाउ पछिल्लो समय निरन्तरजसो उकालो लागिरहेको […] The post आयात खुलेपछि फेरि कमजोर बन्दै नेपाली मुद्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली मुद्रा इतिहासकै कमजोर

दिनहुँ रेकर्ड तोड्दै डलरको भाउ अमेरिकी डलर दिनप्रतिदिन बलियो हुँदै गएपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार शनिबार एक अमेरिकी डलरबराबर १३२ दशमलव २ रुपैयाँ भएको छ । यो...

नेपाली मुद्रा इतिहासकै कमजोर

नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर बराबर १ सय २९ रुपैयाँ […]

नेपाली मुद्रा इतिहासकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थीर राखेको छ । त्यसैकारण भारतीय […]

निरन्तर कमजोर बन्दै नेपाली मुद्रा, डलर एक वर्षमै ८ रुपैयाँ महँगियो

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निरन्तर कमजोर बन्दै गएको छ । पछिल्लो एक वर्षको तथ्यांकअनुसार नेपाली मुद्रा डलरको तुलनामा निरन्तर कमजोर बन्दै गइरहेको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार नेपाली मुद्राको तुलनामा एक वर्षमै डलर ८.०७ रुपैयाँ महँगिएको छ ।गत वर्ष २०७८ को असार महिनामा एक अमेरिकी डलरको सटही दर ११९.०४ रुपैयाँ थियो । जुन, त्यसयता आजसम्मको अवधिमा निरन्तर बलियो बन्दै १२७.११ रुपैयाँ पुगेको छ । यसले एक वर्षमै डलर ८.०७ रुपैयाँले बलियो बनेको देखाउँछ ।खासगरी, यतिबेला विश्व बजारमा

नेपाली मुद्रा इतिहासकै कमजोर, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

३१ जेठ, काठमाडौं । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्यन भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो । मंगलबार नेपाल राष्ट्र बैंकले प्रतिडलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । यसअघि नयाँ रेकर्ड कायम गरेर शनिबारदेखि सोमबारसम्म प्रति डलरको बिक्री दर १२४.८४ रुपैयाँमा अडिएको थियो । […]

झनै बलियो बन्दै डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितीमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको जानकारी दिएको हो । केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४१ रुपैयाँ कायम भएको छ । यस्तै, डलरको खरिददर १२३.८१ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । यसैगरी, आज एक यूरोको बिक्रीदर १३१.०६ रुपैयाँ र खरिददर १३०.४३ रुपैयाँ छ ।एक पाउण्ड स्र्टलिङको बिक्रीदर १५५.२५ रुपैयाँ र खरिददर १५४.५० रुपैयाँ छ । यस्तै,

बलियो बन्दै अमेरिकी डलर, नेपाली मुद्रा फेरि कमजोर बन्यो

नेपाली मुद्राको तुलनामा फेरि अमेरिकी डलर बलियो बन्न थालेको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा फेरि कमजोर बन्न थालेको जानकारी दिएको हो ।केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको सटहीदर १२४.२३ रुपैयाँ र खरिददर १२३.६३ रुपैयाँ छ । यसैगरी, एक यूरोको बिक्रीदर १२९.३६ रुपैयाँ र खरिददर १२८.७४ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १५२.३४ रुपैयाँ र खरिददर १५१.६१ रुपैयाँ छ ।यस्तै, ८६.२२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिददर ८५.३० रुपैयाँ

हालसम्मकै उच्च बिन्दुमा पुग्यो डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

अमेरिकी डलरको सामू नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । आज नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा नेपाली मुद्रा इतिहासकै कमजोर स्थितीमा आइपुगेको जनाएको हो ।राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको सटही विनिमयदर १२४.२५ रुपैयाँ छ । यस्तै, यसको खरिददर १२३.६५ रुपैयाँ छ । जुन, अहिलेसम्मकै उच्च बिन्दु हो । विश्वव्यापीरूपमा फैलिइरहेको कोरोना महामारी यता नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दै छ ।नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा