काठमाडौं, १६ असार । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले अत्यावश्यक काममा बाहेक कार्यालयमा भीडभाड नगर्न आह्वान गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महानिर्देशक भट्टराईले भने, “राहदानी बनाउन परिचयपत्र नम्बर अनिवार्य हुन्छ । तर जसलाई आवश्यक हुन्छ, उही मात्र सम्बन्धित कार्यालयमा जानु […]