बालबालिकाको जन्मदर्ता गर्ने क्रममै सरकारले राष्ट्रिय परिचयपत्र नम्बर दिन थालेको छ । देशभरका वडा कार्यालयले जन्मदर्ता प्रमाणपत्रमै राष्ट्रिय परिचयपत्र नम्बर दिन थालेका हुन् ।
यसअघि नागरिकता लिएका व्यक्तिलाई मात्र राष्ट्रिय परिचयपत्र दिइन्थ्यो ।...
संखुवासभामा चार वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । ०७६ मा आवेदन दिएका चार हजार ९५ जनाको राष्ट्रिय परिचयपत्र बनेर आएको जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र शाखाका सुपरभाइजर आशा जबेगूले...
के तपाई राष्ट्रिय परिचयपत्र बनाउन जाने सोचमा हुनुहुन्छ ? के त पाईलाई राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात चाहिन्छन् भन्ने थाहा छ ?
सरकारले विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ । राष्ट्रिय परिचयपत्रका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएर नम्बर पाउन सकिन्छ ।
यस...
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दार्चुलाका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै विवरण संकलन गर्ने भएको छ। असोजभित्र जिल्लाका सबै नागरिकको विवरण संकलन गर्ने लक्ष्यसहित वडातहमै विवरणको लागि टोली...
हिमाली जिल्ला रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो । जिल्लाका करिब ४२ हजार बालिग नागरिकमध्ये १० हजार एक सय ८४ राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परिचयपत्रको कार्ड भने एक सय ५९ लाई मात्र वितरण भएको कार्यालयको भनाइ छ । विवरण भरिसकेका अधिकांश नागरिकको ‘
काठमाडौँ २७ वैशाख । सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ । स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा […]
काठमाडौँ । राष्ट्रिय परिचयपत्र छपाई सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सोमबारदेखि राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र छपाई सुरु गर्दै गृहसचिव टेकनारायण पाण्डे ।सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले राष्ट्रिय परिचयपत्र छपाईको सुरुवात गरेका हुन् । विभागले फ्रान्सको आईडीमीया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ […]
सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने अवस्था सृजना भएपछि सरकारको आलोचना भइरहेको थियो । काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबा
काठमाडौँ– सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने […]
राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्रता दिएको हाे ।
विभागका महानिर्देशक तीर्थराज भट्टराईले देशभरका जिल्ला प्रशासन कार्यालय तथा विभिन्न १७ वटा इलाका कार्यालयमार्फत परिचयपत्र बनाउन पाइने सुविधा उपलब्ध गराएर अभियानलाई...
गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । शनिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहिलो राष्ट्रिय परिचयपत्र पाएका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मन्त्री ज्ञवालीलाई परिचयपत्र प्रदान गरिन् । ज्ञवालीले ३२...