प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई समयमै बिहे गर्नका लागि सुझाव दिएका छन्। शुक्रबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बिहीबार आफूहरुका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो […]
काठमाडौं– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुने बताएका छन् । खेलकुद मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले विभिन्न विवादका बाबजुद पनि एनपिएल आयोजना हुने बताएका हुन् । पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एनपिएलबारे […]
KATHMANDU: The Hague: The Global Campaign for the Release of Political Prisoners in Bhutan (GCRPPB) has expressed serious concern over Bhutan’s denial of involvement in the disappearance of exiled human rights defender Lok Nath Acharya. In a press release issued from The Hague, the organization strongly objected to Bhutan’s formal response to a United Nations […]
२७ असार, काठमाडौं । अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीका लागि नैतिक संहिता लागू गरेको छ ।
विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारीलाई यात्रुप्रति शिष्ट, सम्मानजनक र सौहार्दपूर्ण व्यवहार गर्न कार्यालयले निर्देशन दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित …