बैतडीको दुई क्याम्पसमा निर्वाचन अनिश्चित

बैतडी । बैतडीका दुई क्याम्पसमा आइतबार हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव अनिश्चित भएको छ । जिल्लामा त्रिविबाट सम्बन्धन प्राप्त ६ क्याम्पस रहेपनि चार क्याम्पसमा आइतबार निर्वाचनको तयारी भएपनि दुई क्याम्पसमा विवादका कारण अनिश्चित भएको हो । यहाँको सिगास शिक्षा क्याम्पस, गाँजरी र बैतडी शिक्षा क्याम्पस शाहीलेकमा स्ववियु निर्वाचनका बिषयमा विवाद देखिएकोले अनिश्चित भएको हो । […]

सम्बन्धित सामग्री

एनसीसी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित कालका लागि स्थगित

काठमाडौं, ११ चैत्र । नेपाल कमर्स क्याम्पसमा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । असहज र असामन्य परिस्थिति सिर्जना भएको भन्दै क्याम्पस प्रशासन, निर्वाचन समिति र निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समितिको संयुक्त बैठकले अर्को सुचना नआएसम्मको लागि निर्वाचन स्थगित गरेको हो । गत चैत्र ५ गते निर्वाचन हुन नसकेपछि […]

कैलाली बहुमुखी क्याम्पसको मतगणना अनिश्चित

९ चैत, धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतादान भए पनि मतगणना भने अनिश्चित बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो । तर बिहीबार बिहानसम्म समेत मतगणना हुन सकेको छैन । मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा […]

स्ववियु निर्वाचन : ४ क्याम्पसको मत परिणाम सार्वजनिक‚ २ को चुनाव अनिश्चित

बैतडी : त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गत आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीका ४ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।गए राति सकिएको गणनापछिको अन्तिम मतपरिणाम अनुसार यहाँका २ क्याम्पसमा अनेरास्ववियु र १/१ मा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन्।श्रीकोट बहुमुखी क्याम्पस र नवप्रभात संयुक्त क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ।श्रीकोटमा अनेरास्ववियुका शम्भु गिरी २९ मतान्तरले सभापति विजयी भएका छन्। ग

सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन अनिश्चित बनेको छ ।

तालबन्दीले कञ्चनपुरका ६ क्याम्पसमा मात्रै चुनाव हुने, बाँकीमा अनिश्चित

कञ्चनपुरमा आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) को निर्वाचनमा  उत्साह र उल्लास देखिएको छैन । जिल्लाका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराएपनि कुल क्याम्पसको आधा भन्दा कमै क्याम्पसमा...

स्ववियु चुनाव : कास्कीका सबै क्याम्पसमा निर्वाचन अनिश्चित

पोखरा । चैत ५ मा देशभर स्ववियु निर्वाचन हुँदैछ । विद्यार्थी संगठनहरू त्यही अनुसार तयारीमा छन् । तर, कास्कीमा यसको रौनक निकै कम छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कास्कीका ६ क्याम्पसमा चुनाव अनिश्चित बनेसँगै कास्कीमा निर्वाचनको चहलपहल निकै कम भएको हो ।   यहाँ देशभरमै बढी विद्यार्थी संख्या भएको पृथ्वीनारायण क्याम्पससँ...

सुदूरपश्चिम विश्वविद्यालयको पाँच क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका पाँच क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ । विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका पाँच क्याम्पसमा विद्यार्थी सगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसक...

पोखराका क्याम्पसमा स्ववियू चुनाव अनिश्चित, पीएन क्याम्पसको विवाद अदालतमा

३० फागुन, पोखरा । विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच विवाद चर्किंदा पोखराका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारी नै दर्ता हुन सकेको छैन । ५ चैतमा चुनावको मिति तोकिए पनि अहिलेसम्म उम्मेदवारी दर्ता नभएकाले निर्वाचन नहुने पक्काजस्तै छ । सबैभन्दा चर्को विवाद पृथ्वीनारायण क्याम्पसमा छ । १० हजारभन्दा बढी विद्यार्थी रहेको यो क्याम्पसमा तोकिएको […]

त्रिचन्द्र कलेजको वारिपारि बसेर नेविसंघ र अनेरास्वियुले गरे प्रदर्शन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने तयारी गरेको छ। त्यसका लागि त्रिविले आचारसंहितासमेत जारी गरिसकेको छ। तर, त्रिचन्द्र क्याम्पसमा भने भर्ना विवादका कारण स्ववियु निर्वाचन अनिश्चित बनेको छ। त्रिचन्द्र क्याम्पसले मतदाता नामावलीसमेत ननिकालेको भन्दै केहीदिन अघि नेपाल विद्यार्थी संघले विरोध गरेको थियो। आज पनि…

अठार आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ। त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति तोकेको थियो। विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्। सोहीअनुसार ४४ वटा आङ्गिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न भइसकेको छ।