सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित
सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन अनिश्चित बनेको छ ।
पर्वत : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पर्वतमा भएको एकमात्रै निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ। जिल्लामा रहेका अन्य क्याम्पसहरूमा निर्वाचन नभए पनि सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भने निर्वाचन भएको हो।नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवार रहेका सतिश रेग्मीले प्रतिद्वन्द्वी नेकपा एमालेनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की जोश्ना कुँवरलाई ७८ मतले पराजित गर्दै सभाप
५ चैत, चितवन । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन पाएका चितवनका १७ मध्ये २ वटा क्याम्पसमा मात्र स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भइरहेको छ । माडी नगरपालिकाको माडी क्याम्पस र पूर्वी चितवनको टाँडीमा रहेका शहीद स्मृति क्याम्पसमा मात्र स्ववियुको चुनाव भएको हो । धेरै विद्यार्थी भएका क्याम्पस बीरेन्द्र बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, इन्जिनिरिङ क्याम्पसमा स्ववियूको […]
काठमाडौँ : नेपाल कमर्स क्याम्पसमा भोलि आइतवार हुने भनिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ। विशेष परिस्थिति सिर्जना भई निर्वाचन तयारी समेत अपुग भएको उल्लेख गर्दै निर्वाचन हाललाई स्थगित गरिएको सूचना जारी गरिएको छ। ।
विराटनगर । विराटनगरको नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि स्ववियू निर्वाचन अन्याेलमा परेको छ । शुक्रबार क्याम्पसमा पुगेका नेविसंघ विराटनगर महानगर समितिका सभापति सरोज पोखरेलसहितको समूहले क्याम्पसको स्ववियू निर्वाचन समितिको कार्यालय, क्याम्पस प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।
नेविसंघले विद्यार्थील...
विराटनगर । विराटनगरको नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि स्ववियू निर्वाचन अन्याेलमा परेको छ । शुक्रबार क्याम्पसमा पुगेका नेविसंघ विराटनगर महानगर समितिका सभापति सरोज पोखरेलसहितको समूहले क्याम्पसको स्ववियू निर्वाचन समितिको कार्यालय, क्याम्पस प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।
नेविसंघले विद्यार्थील...
धनकुटा : करिब १४ वर्षदेखि स्ववियुविहीन रहेका धनकुटाका ५ वटा क्याम्पसमा ५ वटा विद्यार्थी संगठन मिल्दा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।जिल्लामा रहेका ७ वटा क्याम्पसमध्ये ५ वटामा सर्वसम्मत स्ववियु गठन भएका छन्। शनिबार भएको उम्मेदवारको मनोनयन सहमतिबाट गरिएका कारण धनकुटाका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन भएका हुन्।धनकुटा जिल्लाका गोकुण्डेश्वर क्याम्पस र बुधुक क्याम्पसमा संगठन दर्ता नभएका कारण स्ववियु गठनको प्रक्रिया अघि बढेको छैन।धनकुटाका संगठन दर्ता भएक