स्ववियु निर्वाचन : ४ क्याम्पसको मत परिणाम सार्वजनिक‚ २ को चुनाव अनिश्चित

बैतडी : त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गत आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीका ४ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।गए राति सकिएको गणनापछिको अन्तिम मतपरिणाम अनुसार यहाँका २ क्याम्पसमा अनेरास्ववियु र १/१ मा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन्।श्रीकोट बहुमुखी क्याम्पस र नवप्रभात संयुक्त क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ।श्रीकोटमा अनेरास्ववियुका शम्भु गिरी २९ मतान्तरले सभापति विजयी भएका छन्। ग

सम्बन्धित सामग्री