कुनै वेला निकालिन्थ्यो यहाँबाट तामा

रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङमा रहेको तामा खानी उत्खनन हुन सकेको छैन। सरकारी उदासिनका कारण उत्खनन हुन नसकेको हो। चार दशकअघिसम्म यस खानीबाट तामा निकालेर भाँडाकुडा बनाए पनि पछिल्लो रोकिएको स्थानीयहरु बताउँछन्। त्यस ठाउँमा पहिले तामा निकालिएको खाल्डाहरू अहिले पनि छन्। झुम्लाबाङको तामा खानीबाट...

सम्बन्धित सामग्री

बाँसको तामा खाँदाका फाइदा

- बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ । - बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ । - पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा...

छ दशकपछि गुल्मीको भार्सेमा तामा, फलाम र सिसा उत्खनन

गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् । छ दशक पहिले तामा, फलाम र सिसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको हो । सत्यवती …

गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै

काठमाडौँ,२६ मँसिर । गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् । छ दशक पहिले तामा, फलाम र सिसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको […]

ओखलढुंगामा तामा निकाल्न प्रयोग भएका सुरुङ बेवारिसे अवस्थामा

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका-९ को खानीगाउँमा तामा निकाल्न प्रयोग भएका सुरुङहरु बेवारिसे अवस्थामा रहेका छन् । यहाँ रहेका ३ वटा सुरुङबाट २ सय वर्ष अगाडि तामा निकालिएको थियाे । तर अहिले साेही सुरुङहरु प्रयोगमा आएका छैनन् । खानीखोलाको आसपासमा रहेका सुरुङहरुमा अहिले पनि भित्री भागसम्म जान सकिन्छ । यहाँ रहेका सुरुङ ३ किलोमिटर भित्रसम्म […]

बाँसको तामा खाँदा यस्ता फाइदा...

बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ । बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ । पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।  पिसाबमा...

गायिका मिरा गिरीको ‘बाँसको तामा' सार्वजनिक

गायिका मिरा गिरीको नयाँ लोक गीत सार्वजनिक भएको छ। उनको ‘बाँसको तामा’ बोलको गीत सार्वजनि भएको हो। गीतमा उनलाई गायक प्रताप दासले साथ दिएका छन्।  विक्रम बाबु विश्वकर्माले लेखेका  गीतलाई भिमशेन...

बाँसको तामा : स्वादिलो मात्र होइन पौष्टिक र ओखती पनि

गाउँघरमा यतिबेला सागसब्जीको दुःख हुँदैन । त्यसमाथि थरीथरी तरकारीले जिब्रोको स्वाद फेर्न पाइन्छ । जस्तो कि, तामा । बाँसको कलिलो टुसा हो यो । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ । तपाईंको स्वाद र मर्जी अनुसार । बाँसको तामा सजिलै उपलब्ध हुने त्यस्तो […]

गुन्द्रुक काठमाडौंमा २५० प्रतिकेजी, तामा  ९० रुपैयाँ, अन्य तरकारी भाउ कति ?

काठमाडौं/  तपाई काठमाडौंमा गुन्द्रक वा तामा खाने रहर छ ? अहिले साधरण रायोको गुन्द्रुक प्रतिकेजी २५० रुपैयाँ पर्दछ । यो कालीमाटी फलफूल तथा तरकारीबजार विकास

प्युठानमा तामा खानी बन्द, उत्खनन तथा संरक्षणका लागि सरकारले चासो नदिएको आरोप

राजेश जीसीप्युठान । नेपालमा तामा, कोइला, फलाम चुनजस्ता खनिज पदार्थहरुको खानीहरु प्रशस्तै छन् । धेरै वर्ष अघिदेखि सञ्चालनमा आएका यस्ता खानी पछिल्ला केही वर्षदेखि बन्द छन् । जसमध्ये परम्परागत रुपमा उत्खन्न हुदै आएको प्यूठानको गौमुखी गाउँपालिकाको तामा खानी पनि बन्द छ । प्यूठानको गौमुखी गाउँपालिका– ४ पुजाको तामा खानी बन्द भएको धेरै वर्ष भयो । […]

सम्राट र समिक्षाको ‘तामा पित्तल’

काठमाडौँ । गायक सम्राट चौलागाईंको ‘तामा पित्तल’ बोलको गीत सार्वजनिक भएको छ । सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायनमा उनलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् ।गीतमा जगत तिवारीको ¥याप पनि समावेश गीतको म्युजिक भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र गुरान्स् ढकालको अभिनय देख्न सकिन्छ ।भिडियोको निर्देशन शिव बिकले गरेका हुन् । भिडियोमा पल, दुर्गेश, गरिमा, गुरासलाई मज्जाले नचाइएको छ ।भिडियोमा बालकलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय छ । अर्जुन