बाँसको तामा : स्वादिलो मात्र होइन पौष्टिक र ओखती पनि

गाउँघरमा यतिबेला सागसब्जीको दुःख हुँदैन । त्यसमाथि थरीथरी तरकारीले जिब्रोको स्वाद फेर्न पाइन्छ । जस्तो कि, तामा । बाँसको कलिलो टुसा हो यो । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ । तपाईंको स्वाद र मर्जी अनुसार । बाँसको तामा सजिलै उपलब्ध हुने त्यस्तो […]