ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका-९ को खानीगाउँमा तामा निकाल्न प्रयोग भएका सुरुङहरु बेवारिसे अवस्थामा रहेका छन् । यहाँ रहेका ३ वटा सुरुङबाट २ सय वर्ष अगाडि तामा निकालिएको थियाे । तर अहिले साेही सुरुङहरु प्रयोगमा आएका छैनन् । खानीखोलाको आसपासमा रहेका सुरुङहरुमा अहिले पनि भित्री भागसम्म जान सकिन्छ । यहाँ रहेका सुरुङ ३ किलोमिटर भित्रसम्म […]