‘प्रेमगञ्ज’मा तेजको ‘राजा’ लुक्स

काठमाडौं । फिल्म ‘प्रेमगञ्ज’को पात्र लुक्ससहितको पोस्टर सार्वजनिक भएको छ । अभिनेता तेज गिरीलाई ‘राजा’ चरित्रमा प्रस्तुत गरिएको छ । उनको यो डेब्यु फिल्म पनि हो । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्मको लेखक तथा निर्देशक परिच्छेद सेन हुन् । यसअघि भ्यालेन्टाइन डेको अवसरमा अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक गरिएको थियो । तेज र […]