सार्वजनिक बहसमै लाखौँमा टिकट किनेको गम्भीर आरोप लाग्दा पनि एमाले उम्मेदवार मौन

१६ कात्तिकमा नागरिक नेटवर्कले गरेको भिडियो अन्तर्वार्तामा काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले त्यही क्षेत्रका एमाले उम्मेदवार श्याम घिमिरेले नेतृत्वलाई लाखौँ पैसा बुझाएर टिकट लिएको हाकाहाकी दाबी गरे । एकैछिन...

सम्बन्धित सामग्री

रुपन्देही– १ बाट एमाले उम्मेदवार छविलाल विश्वकर्मा निर्वाचित

बुटवल – रुपन्देही– १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन्। विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरे। विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरेका छन्। भुसालले एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई सत्तारुढ गठबन्धनले […]

बारा–३ (क) मा स्वतन्त्रसहित १४ जना चुनावी प्रतिस्पर्धामा

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बारा निर्वाचनमा क्षेत्र नं ३ (क) मा राजनीतिक दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पार्टीबाट टिकट नपाएकाहरू स्वतन्त्रबाट प्रतिस्पर्धामा उत्रेका हुन् । ३ (क) मा प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट मुकेश कुशहवा, जनता समाजवादी (जसपा)का भरत खड्का, एमाले उम्मेदवार  रवीन्द्रदास श्रेष्ठ प्रतिस्पर्धीमा छन् । साथै एमाले, जसपा, एकीकृत समाजवादीमा बसेर राजनीति गरेकाहरू पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार

रुपन्देही ५ मा बासुदेवको चुनावी कमाण्डर बने खिमलाल

२७ असोज, बुटवल । रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार बासुदेव घिमिरेको चुनावी कमाण्डर खिमलाल भट्टराई भएका छन् । पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । यो क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले सुरुमा घिमिरेलाई टिकट दिएका थिए । […]

मोरङ क्षेत्र नम्बर २ बाट सुजाताले पाइन् टिकट, मिनेन्द्रले पाएनन्

काठमाडौँ – नेपाली कांग्रेसले यसपटक मोरङ क्षेत्र नम्बर २ बाट नेतृ सुजाता कोइरालाले टिकट दिएको छ। शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले बताएका छन्। सो क्षेत्रबाट ०७४ मा नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यमा जितेका थिए । रिजालले अघिल्लो चुनावमा एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित […]

खोटाङबाट विशाल भट्टराई नै एमाले उम्मेदवार

२१ असोज, काठमाडौं । नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्यको टिकट विशाल भट्टराईलाई दिएको छ । निवर्तमान सांसद भट्टराईलाई एमालेले यसपटक पनि उम्मेदवार बनाउने भएको हो । प्रतिनिधिसभा सदस्यमा उषाकला राई र रमेश पौडेलले पनि दावी गरेका थिए । तर २०७० र २०७४ को चुनाव जितेका एमाले पूर्व प्रमुख सचेतक भट्टराईले टिकट पाएका हुन् । प्रदेशसभा […]

घनश्यामले टिकट पाएनन्, यी हुन् लुम्बिनीका एमाले उम्मेदवार

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका उम्मेदवार करिब टुंगो लगाएको छ । पूर्व उपमहासचिव घनश्याम भूसालले टिकट पाएनन् भने तालमेलका लागि केही सिट खाली छोडेको एमाले स्रोतले जनाएको छ । रुपन्देही–१  छविलाल विश्वकर्मा प्रदेशसभा (क) खाली प्रदेशसभा (ख) दधिराम न्यौपाने रुपन्देही–२ विष्णुप्रसाद पौडेल प्रदेशसभा (क) लिला गिरि र प्रदेशसभा (ख) भोजप्रसाद श्रेष्ठ रुपन्देह–३ खाली प्रदेशसभा […]

सिन्धुपाल्चोकमा एमाले उम्मेदवार सरेश र शेरबहादुर

२१ असोज, काठमाडौं । नेकपा एमालेले सिन्धुपाल्चोकका सबै उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई टिकट दिइएको हो । प्रदेशर्फ १ को ‘क’मा कमल नेपाल र ‘ख’मा होमनारायण श्रेष्ठ उम्मेदवार हुने छन् भने २ को ‘क’मा अमान सिंह तामाङ र ‘ख’मा हस्त पण्डितलाई दिकट दिइएको […]

मोरङ क्षेत्र नम्बर २ : चुनावी अभियानमा एमाले, टिकट कुर्दै कांग्रेस उम्मेदवार

११ असोज, विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका ऋषिकेश पोखरेल चुनावी तयारीका लागि कार्यकर्ता भेटघाट र छलफलमा व्यस्त छन् । एमाले उम्मेदवार पोखरेल चुनावी तयारीमा हुँदा नेपाली कांग्रेसका प्रस्तावित उम्मेदवार क्षेत्र नम्बर २ मा देखिएका छैनन् । क्षेत्रीय कमिटीले सो क्षेत्रबाट सुजाता कोइराला र डा. […]

कटारीमा गठबन्धका मेयर र एमालेमा उपमेयर विजयी

निर्वाचन अधिकृत राजकुमार राउतका अनुसार ६ हजार ४ सय १७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९ सय ५२ ल्याएका छन् भने एमाले उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७ सय १५ मतमा चित्त बुझाउनु परेको ...