काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका उम्मेदवार करिब टुंगो लगाएको छ । पूर्व उपमहासचिव घनश्याम भूसालले टिकट पाएनन् भने तालमेलका लागि केही सिट खाली छोडेको एमाले स्रोतले जनाएको छ । रुपन्देही–१ छविलाल विश्वकर्मा प्रदेशसभा (क) खाली प्रदेशसभा (ख) दधिराम न्यौपाने रुपन्देही–२ विष्णुप्रसाद पौडेल प्रदेशसभा (क) लिला गिरि र प्रदेशसभा (ख) भोजप्रसाद श्रेष्ठ रुपन्देह–३ खाली प्रदेशसभा […]