बलात्कारको मुद्दाले मोहन बानियाँले टिकट पाएनन्, पर्यटन व्यवसायी राजु कार्की मुगुबाट एमाले उम्मेदवार

प्रदेशसभा सदस्यका लागि सिफासिरस भएका युवानेता एवं पर्यटन व्यवसायी राजु कार्कीले मुगुबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दर्ता गराएका छन् ।