बैतडीका ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाए
बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन्।
भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा/रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन्।
जाजरकोट- सरकारले भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन गरेको दादुरा/रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् । यही पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन् ।...
काठमाडाैँ- बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका
नेपालमा कम्तीमा ८२ हजार चार सय ४९ जना टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ, जसमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरसमूहका बालबालिका छन् ।
नेपालमा ५० लाखभन्दा बढी बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका...
सप्तरीका ८० हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार पहिलो चरणमा चैत २६ देखि ३० गतेसम्म ८० हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका हुन् ।
मुगु । मुगु जिल्लाको दुर्गमका बालबालिकाले पनि टाइफाइडविरुद्धको खोप लगाएका छन् । राष्ट्रिय खोप समितिको निर्णय र राष्ट्रिय खोप केन्द्रको कार्यतालिकाअनुसार खोप लगाइएको हो । लक्षित उमेर समूहका बालबालिकालाई १ सय ५८ वटा निजी र सरकारी विद्यालयमा खोप केन्द्र व्यावस्थापन गरिएको जिल्ला अस्पतालका प्रमुख उमेश गौतमले बताउनुभयो । चैत २५ गतेदेखि आगामीे वैशाख १८ गतेसम्म […]
पाल्पामा १५ महिनादेखि १५ वर्षसम्मका ५९ हजार ८३ जना बालबालिकाले टाइफाइडबिरुद्धको खोप लगाएका छन् । चैत २३ गतेदेखि सुरु भएको खोप लगाउने अभियानमा हालसम्म जिल्लाका ८३ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
टाइफाइड रोगको उच्च जोखिममा रहेको बाँके जिल्लामा तीन दिनमा ६३ प्रतिशत बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइएको छ । जिल्लाका १५ महिनादेखि १५ वर्ष उमेर समूहका एकलाख ४८ हजार ९३३ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेकोमा तीन दिनमा ९४ हजार ८३६ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।