मुगु । मुगु जिल्लाको दुर्गमका बालबालिकाले पनि टाइफाइडविरुद्धको खोप लगाएका छन् । राष्ट्रिय खोप समितिको निर्णय र राष्ट्रिय खोप केन्द्रको कार्यतालिकाअनुसार खोप लगाइएको हो । लक्षित उमेर समूहका बालबालिकालाई १ सय ५८ वटा निजी र सरकारी विद्यालयमा खोप केन्द्र व्यावस्थापन गरिएको जिल्ला अस्पतालका प्रमुख उमेश गौतमले बताउनुभयो । चैत २५ गतेदेखि आगामीे वैशाख १८ गतेसम्म […]