अवैध रुपमा ल्याइएको चिनी र सुर्ती बरामद

उदयपुर प्रहरीले अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा चिनी र सुर्ती बरामद गरेको छ।...

सम्बन्धित सामग्री

१५ दिनमा साढे ११ लाख बराबरका चोरी निकासीका सामान बरामद

काठमाडौं : रौतहटको गौर भन्सार कार्यालयमा पछिल्लो १५ दिनमा भन्सार छली सामान भित्र्याइएको १६ मुद्दा दर्ता भएका छन्। जेठ १५ देखि ३० गतेसम्ममा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका ११ लाख ५३ हजर ४९० रुपैंया मूल्य बराबर मालवस्तु बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ।ती सामानहरूमा सुर्ती, चिनी, पानमसला सहितका खाद्यन्न, लत्ताकपडा, मदिरा, सवारी साधन, जनावर रहेका भन्सार कार्यालय रौतहटले जनाएको छ। विभिन्न निकायले चोरी निकासी पैठारी तथा बेवारिसे अवस्थमा रहेका मालवस्तुहरु भन्सार कार्यालयमा बुझाएका हुन्।&nb

भन्सार छलेको चिनीसहित चार बोरा सुर्ती बरामद

नेपालगञ्ज – भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ । प्रहरीले भन्सारदेखि […]

भन्सार छली भित्रिएको ५६ बोरा चिनी र २ बोरा सुर्ती सुनसरीमा बरामद

मोरङ – अवैध रूपमा नेपाल भित्रिएको १६ लाख ८६ हजार मूल्य बराबरको खाद्यान्न सुनसरीमा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको दुई फरक स्थानबाट अवैध रुपमा भित्रिएको ५६ बोरा चिनी र २ बोरा सुर्ती बरामद गरिएको हो। सुनसरीको इनरुवा नगरपालिकामा रहेको पोखरी चौक अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले मंसिर १ गते भारतबाट भन्सार […]

मोरङबाट ५० हजार मूल्यको चिनी र सुर्ती बरामद

२ माघ, काठमाडौं । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा करिब ५० हजार मूल्य बराबरको चिनी र सुर्ती मोरङको जहदा सीमा नाका क्षेत्रबाट प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा मोरङको जहदा गाउँपालिका-५ …