भन्सार छलेको चिनीसहित चार बोरा सुर्ती बरामद

नेपालगञ्ज – भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ । प्रहरीले भन्सारदेखि […]

सम्बन्धित सामग्री

भन्सार छली गरेको ३३ बोरा चिनी प्रहरीद्वारा बरामद

उदयपुरमा भन्सार छली गरेर ल्याइएको चिनी र सख्खर प्रहरीले बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिन्नदन चौधरीका अनुसार ३३ बोरा चिनी अन्दाजी मुल्य एक...

भन्सार छलेर ल्याएको २० बोरा चिनी प्रहरी नियन्त्रणमा

काठमाडौं : भन्सार छलेर नेपाल भित्र्याएको एक टन चिनी पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएको चिनी बरामद गरेको हो।२० बोरा चिनी बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। उक्त चिनी प्रतिबाेरा ५० केजी रहेकाे प्रहरीले जनाएकाे छ। उनका अनुसार बरामद चिनीको मूल्य १ लाख रुपैयाँ बराबर रहेको छ।बरामद गरिएको चिनी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

वीरगन्जबाट भन्सार छली ल्याएको ७४ बोरा चामल बरामद

वीरगन्ज – वीरगन्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ । विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगन्ज–११ रानीघाटमा छापामारी गरेको थियो । उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसलअगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले […]

भन्सार छली भित्र्याइएको चामल बरामद

वीरगन्ज महानगरपालिका ११ रानीघाट स्थित गोदाममा भण्डारण गरी राखिएको भन्सार छलीका ९०५ बोरा चामल प्रहरीले बरामद गरेको हो।...

भन्सार छलेर ल्याएको ३१ बोरा चिनी बरामद

झापा– भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बरामद गरेको […]

४२० बोरा अवैध चिनी बरामद

चितवन – पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । १८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]

भन्सार छलेर ल्याएको ४ सय २० बोरा चिनी प्रहरीले बरामद गर्‍यो

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिका-६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो। १८ लाख ६९ हजार रुपैयाँ बराबरको…

धानको कन्टेनरबाट २०० बोरा चिनी बरामद

भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ। भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार...

सर्लाहीमा २०० बोरा चिनी बरामद

भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए ।कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टि चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । कन्टेनरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख

भारतबाट भन्सार छली ल्याएको ३१ बोरा चिनी बरामद

जलेश्वर – भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका–७ बाट चिनी बरामद गरिएको हो । प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एकबोरासमेत नियन्त्रणमा लिएको छ । ओसारपसारमा […]