प्रधानमन्त्री देउवाको दुई थरी उमेरविरुद्ध मल्लले दिए उजुरी

काठमाडौं– डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका प्रधनमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवामाथि प्रत्यासी कर्ण मल्ले उजुरी हालेका हुन् । देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेसँगै मल्लले उम्मेदवारी खारेज हुन...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको मतदाता नामावलीमा छपाई गल्तीका कारण जन्ममिति फरक : आयोग

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकताको जन्ममिति र मतदाता नामावलीको जन्ममिति फरक पर्नुमा छपाई गलती भएको प्रष्टिकरण दिंदै उहाँ उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज गरिदिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ …

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

डडेलधुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ । उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेज नहुने

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो । आयोगले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको […]

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्धको उजुरी खारेज

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्धको उजुरी खारेज भएको छ । देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवा...

उजुरी विरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई दिउँसो २ बजेसम्मको समय

काठमाण्डाै - निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई प्रस्ट पार्न दिउँसो २ बजेसम्मको समय दिइएको हो। देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस वीपी समूहका उम्मेदवार कर्ण मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ । डडेलधुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध हिजो निर्वाचन...

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ। नागरिकता र मतदाता नामावलीमा देउवाको जन्ममिति फरकफरक फेला परेको भन्दै उनका प्रत्यासी कर्ण मल्लले...

प्रधानमन्त्रीकाे जन्ममिति फरक–फरक भएकाे कागजात फेला

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदारी दिएका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदश्य निर्वाचनका लागि असोज २३ गते दर्ता गरिएको मनोनयनमा प्रधानमन्त्री देउवाको जन्म मिति निजको नागरिकतामा भिन्न र फोटो सहितको मतदाता परिचयपत्रमा भिन्न […]

आमनिर्वाचन २०७९: प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

आमनिर्वाचन २०७९: प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान

काठमाडौं, २८ साउन । सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरुमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार मात्रै गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले आज एक सूचना जारी गरी आगामी भदौ ५ गते भित्रमा उजुरी दर्ता गर्न […]