पछिल्लो २४ घण्टामा देशभर २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ८९ नमुना स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट...
काठमाडौं : नेपालभर ४४ जना कोरोना संक्रमित थपिएका छन्।पछिल्लो चौबीस घण्टामा २ हजार २२२ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज २९ कोरोना संक्रमित निको भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ पुगेको छ।मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य छ। पछिल्लो एक दिनमा ८८ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा ८१४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार ५४ सय १५ जनामा गरिएको परीक्षणमा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २९९ जनाले कोरोना जितेका छन् ।
काठमाडौं, २१ असार । पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जम्मा ३११२ नमूना परीक्षण गरिएकोमा ९० जना संक्रमित थपिएका हुन् । त्यस्तै निको हुनेको संख्या भने २० रहेको छ । अहिले देशभरि सक्रिय संक्रमित भने ४०१ जना रहेका छन् ।
नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा थप १५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ९ लाख ६६ हजार ७३० जना निको भइसकेका छन् । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । यही अवधिमा थप ९२ हजार ८८ जनाले खोप लगाएका छन् ।
काठमाडौ, ४ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ४ सय ८९ जनाको परीक्षणमा ११ जना पीसीआर र १ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज ३६ जना संक्रमित डिस्चार्ज भएका छन् । ६ हजार ६७५ जनाले आज एकैदिनमा […]
काठमाडौं, २८ चैत्र । नेपालमा आज कोरोना भाइरसका थप २२ जना संक्रमित थपिएका छन् । ५ हजार १४४ जनाको परीक्षणमा पीसीआर विधिबाट २२ जनाको संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज ४६ जना संक्रमित डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५ सय ६८ रहेको छ । मन्त्रालयको अनुसार आज १५ […]
काठमाडौं, ३० फागुन। पछिल्लो २४ घण्टामा ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, १४८ जनाले भने कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार आज ५ हजार ४ सय १८ जनामा परीक्षण गरिएको थियो । आज निधन हुनेको संख्या शून्य रहेको छ।
सोही समयमा संक्रमित ३ सय ५४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ९ लाख ७७ हजार ७६ जना संक्रमित बनेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार