कांग्रेस सचेतक पुष्पा भुसाललाई प्रश्‍न: प्रधान न्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव कता हरायो ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सीमित घेराका निहित स्वार्थी विचौलियाहरूको हक–हितको संवर्द्धन र संरक्षण निम्ति पदीय दुरुपयोग गरेको, भ्रष्टाचार र अनियमितता गरी अवैध सम्पत्ति आर्जनको गम्भीर अभियोग लगाउँदै दर्ता भएको महाभियोग प्रस्ताव यतिखेर ‘बेखबर’ छ । संसद् चालू नभएको अवस्थामा महाभियोग दर्ता भएपनि पन्ध्र दिनभित्र संसद् बोलाउँदै ...