नेपाल-भारत संयुक्त आयोगको बैठकका सम्झौता स्वागतयोग्य : निधि
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले बिहिबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भएका सम्झौता तथा सहमति स्वागतयोग्य रहेको बताएका छन्।
सम्झौताहरुले नेपाल र भारतबीच रहिआएको बिशिष्ट सम्बन्धलाई थप बल...