नेपाल र भारत दुवैले सहकार्य गर्दै समृद्धितर्फ अघि बढ्नुपर्छ : भाजपा नेता राम माधव

काठमाडौं, १६ माघ । भारतीय जनता पार्टी प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार राम माधवले नेपाल र भारत दुवै देशले सहकार्य गर्दै समृद्धितर्फ अघि बढ्नुपर्ने बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध सबै हिसाबले प्रगाढ रहेको बताए । दुई देशबीच सम्बन्धमा उतारचढाव आएपनि वा तलमाथि भएपनि सदियौंदेखिएको सभ्यता, संस्कृति र धार्मिक पक्षले गर्दा कहिल्यै यी […]