इलाम : नारायणहिटी राजदरबार हत्याकाण्ड छानबिनको उच्चस्तरीय आयोग गठनको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको मागप्रति राप्रपा नेता राजेन्द्र लिङ्देनले कटाक्ष गरेका छन्।२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंश नास हुन गरी भएको हत्या काण्डको २० वर्ष पार गरेकै दिन आफ्नो ट्विटरमार्फते राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने भट्टराईले माग राखेका थिए। त्यसको १३ घण्टाछि लिङ्देनले रिट्विट गर्दै तत्कालीन राजा ज्ञानेन्द्रप्रति अन्याय गरेको भन्द