बुटवल उपमहानगरमा मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि

काठमाडौँ– बुटवल उपमहानगरपालिकाको मेयर पदमा  कांग्रेसले अग्रता कायम गरेको छ । हालसम्मको मत परिणाममा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले २८ सय १३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले भने १६ सय ३१ मत ल्याएका छन् ।  उपमेयरमा भने एमालेले अग्रता काय...

सम्बन्धित सामग्री

बुटवल मण्डपको नाम फेर्ने मेयरको प्रस्तावको विरोध

९ असार, बुटवल । बुटवल मण्डपको नामको अगाडि गिरिजाप्रसाद कोइराला थप्ने बुटवल उपमहानगरपालिकाको प्रस्तावको नेकपा एमाले लगायत दल र विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर खेलराज पाण्डेयले बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राख्ने प्रस्ताव गरेपछि यसको विरोध र आलोचना सुरु भएको हो […]

बुटवल उपमहानगर प्रमुखमा एमालेबाट भट्टराई र उपप्रमुखमा अर्यालको उम्मेदवारी दर्ता

बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)बाट बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। भट्टराईले सोमवार नेता कार्यकर्तासहित बुटवल उपमहानगरको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। बुटवल उपमहानगरको उपमेयरमा एमालेबाट सावित्रा अर्यालले उम्मेदवारी दर्ता गरेकी छन्। उम्मेदवारी दर्ताका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलसहितका एमाले नेता…

बुटवल उप–महानगरमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल

बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल हुने भएको छ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति भएको एमालेले  नगर अध्यक्ष किसन ज्ञवाली बताए ।एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले सम्झौता हस्ताक्षर गरेका हुन् । तालमेलसँगै दुबै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रूपमा सञ्चालन गर्ने  योज

एमाले महाधिवेशन : बुटवल-नारायणगढ सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक

रमेश पराजुली- बुटवल : भोलि शुक्रवारदेखि चितवनमा हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै बुटवल-नारायणगढ सडकखण्मा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। निर्माणाधिन बुटवल-नारायणगढ सडक खण्ड खाल्डाखुल्डी र धुलोले बेहाल छ। दाउन्ने क्षेत्रमा उकालो ओरालोमा घुमाउरा घुम्तीसँगै साँगुरो सडक भएकाले धेरै ठाउँमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।…

एमाले महाधिवेशन- नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक …

बुटवलका मेयरमाथि स्थानीयले गरेको हातपातप्रति एमाले बुटवल नगर कमिटीको आपत्ति

पहिरोबाट भएको क्षति अवलोकनको लागि पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि स्थानीयले गरेको हातपातप्रति नेकपा एमाले बुटवल नगर कमिटीले आपत्ति जनाएको छ।

एमाले अध्यक्ष ओली भोलि बुटवल आउँदै

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बुधवार बुटवल आउने भएका छन्। बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आउन लागेका हुन्।  भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए। भेलालाई पार्टी…

एमाले अध्यक्ष ओली भोलि बुटवल जाँदै, १५ हजारभन्दा बढि कार्यकर्ता सहभागी हुने

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि बुटवल जाने भएका छन् । रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने जनाईएको छ । पछिल्लो समय […]