स्थायी राजधानीबाटै कामकाज गर्ने भन्दै मुख्यमन्त्रीले स्थापना गरे सम्पर्क कार्यालय

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीको सम्पर्क कार्यालय स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राखिएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको कामकाज देउखुरीबाट सुरु

दाङ– लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले बुटवलमा सम्पर्क कार्यालय राखेर मन्त्रालयको सबै कामकाज स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट सुरु गरेको छ। राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँस्थित वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी भवन मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। सोही भवनबाट मन्त्रालयको कामकाज सुरु गरिएको छ। वडा कार्यालय अर्को भवनमा सारिएको छ। मन्त्रालयको […]