डडेल्धुरा : सुदूरपश्चिम सरकारले एक केजी सलह कीरा ल्याए २५ रूपैँया दिने भएको छ। प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक केजी सलह समातेर ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको हो।
आइतबार धान दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन उक्त निर्णय भएको जानकारी दिइएको हो। मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसा...