पोखरा महानगरमा एमालेको उम्मेदवार छान्न चुनाव नहुने

कास्की । पोखरा महानगर प्रमुख छान्न नेकपा एमाले नगर कमिटीले शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको छ । तोकिएको भन्दा बढी आकाङ्क्षी भएपछि महानगर प्रमुख र उपप्रमुख छनोट गर्न मतदानबाटै उम्मेदवार छान्ने प्रक्रिया सुरु भएको थियो । तर, सर्वसम्मत रूपमा अघि बढ्ने गरी आवेदन दिएका सबै उम्मेदवारलाई नै सिफारिस गर्ने महानगर कमिटी अध्यक्ष दिलीप […]

सम्बन्धित सामग्री

पोखराको मेयरमा कलमको अग्रता कायमै : उपमेयरमा एमाले पछि पर्‍यो

काठमाडौं– कास्कीको पोखरा महानगरमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले तीन हजार बढी मतान्तरले अग्रता कायमै राखेका छन् । हालसम्मको मतपरिणाम अनुसार आचार्य २९ हजार ८०७ मतसहित प्रतिस्पर्धी भन्दा अघि छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाको मत २६ हजार ३ सय ७५ मत छ । कलम चुनाव चिह्न भएका आचार्य एमालेका थापा भन्दा […]

एमालेको नियति : नेताले भत्काउने, कार्यकर्ताले जोगाउने

१ जेठ, काठमाडौं । ६ महानगरपालिकासहित ठूला शहरको प्रारम्भिक नतिजा नेकपा एमालेका निम्ति निराशाजनक छ । गठबन्धनकै उम्मेदवार पराजित गरी ०७४ को चुनाव जितेको काठमाडौं र पोखरा महानगरमा यसपटक एमाले पछि परेको छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहसँग पूर्वमेयर केशव स्थापित र पोखरामा एमालेबाटै अलग भएर बनेको नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसँग कृष्ण थापा […]

पोखराका महानगर उम्मेदवार गनेस पौडेलले गरे मतदान

काठमाडौँ— पोखरा महानगरपालिकामा अटेरी अभियानबाट मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले मतदान गरेका छन्। उनले महानगरमा स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिह्न लिएर प्रतिष्पर्धामा उत्रिएका छन्। पौडेलले पोखरा– १४ को रामेश्वरी माविमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

पोखरा महानगरमा गठबन्धनका ‘बागी’ कार्कीको चुनाव चिन्ह ‘लालटिन’

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट ‘बागी’ उम्मेदवारी दिएका विमल कार्कीले चुनाव चिन्ह ‘लालटिन’ पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको हो। राजनीतिक दलहरूको काम चित्त नबुझेकाे र उनीहरूको आदेशलाई अटेर गर्दै सुरु भएको ‘अटेरी अभियान’ का गणेश पौडेलले चुनाव चिन्ह ‘लौरो’ पाउँदा कांग्रेसबाट गठबन्धनकै ‘बागी’ उम्मेदवार बनेका कार्कीले ‘लालटिन’ चिन्ह पाएका हुन्। प...

पोखरा महानगरमा एमाले उम्मेदवारको घोषणाः यो मेरो अन्तिम चुनाव

पोखरा महानगरपालिकामा भ्रष्टाचार व्यापक रहेको आम गुनासो छ। कर्मचारीले भ्रष्टाचार गरेर निलम्बनमा परेको घटनाले महानगर भित्र भ्रष्टचार मौलाएको पुष्टि गरेको छ। महानगरमा हुने गरेको भ्रष्टाचारलाई नजिकदेखि नियाल्दै आएका पूर्व प्रमुख एवं नेकपा एमालेका महानगर प्रमु...

पालिका चुनाव : ६ वटा महानगरमा कहाँ कसको चर्चा ?

वैशाख ३० मा हुने पालिका चुनावको मिति नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ । एमाले र गठबन्धन दलहरुले चुनावलाई प्रतिष्ठाको रुपमा लिएका छन् । सत्ता गठबन्धनले मिलेरै चुनावमा जाने घोषणा गरिसकेको छ ।  सङ्घीय राजधानीसमेत रहेको काठमाण्डौ महानगर लगायत ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज महानगर पालिका चुनावका हिसाबले सबैभन्दा आकर्षणका केन्द्र बनेका छन् । देशका प्रमुख महानगरमा प्रदेशका सांसद मन्त्रीदेखि सङ्घीय सांसद तथा मन्त्री भइसकेका नेताहरु पनि आकाङ्क्षी देखिएका छन् ।  काठमाण्डौ महानगरमा उम्मेदवार टुङ्ग्या...

पोखरा महानगरमा एमालेले उम्मेदवार सिफारिसका लागि चुनाव गर्दै

पोखरा, २ बैशाख । पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि उम्मेदवार सिफारिस गर्न नेकपा एमालेले आज मतदान गर्ने भएको छ । उम्मेदवारको धेरै आकांक्षी भएपछि उम्मेदवारको टुंगो लगाउन एमाले पोखरा महानगर कमिटिले मतदान गर्न लागेको हो । १२ जना उम्मेदवारहरुले महानगरका मेयर र उपमेयरमा आकांक्षा दर्ता गरेका थिए । ती मध्ये धेरै मत ल्याउने दुई […]