पोखराका महानगर उम्मेदवार गनेस पौडेलले गरे मतदान

काठमाडौँ— पोखरा महानगरपालिकामा अटेरी अभियानबाट मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले मतदान गरेका छन्। उनले महानगरमा स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिह्न लिएर प्रतिष्पर्धामा उत्रिएका छन्। पौडेलले पोखरा– १४ को रामेश्वरी माविमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।