काठमाडौं, वैशाख ५ । संसद्को चालु अधिवेशनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा पारित गर्ने तयारी छ। तर, यो विधेयक संशोधनको समय सकिएपछि अघि बढ्न सकेको छैन। प्रमुख तीन राजनीतिक दलबीच यसबारे निरन्तर छलफल भइरहेको छ। तर, विधेयक प्रतिनिधिसभाको आगामी ५ गतेको बैठकको […]