संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान (फोटोफिचर)

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् ।प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायतले बिदाइ गरेका थिए । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले […]

सम्बन्धित सामग्री

जनमत पार्टीका अध्यक्ष राउत कोप–२८ मा भाग लिन दुवई प्रस्थान्

काठमाडौं, १६ मंसिर । सत्तारूढ जनमत पार्टीका अध्यक्ष डा. सीके राउत युएईको दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन दुवई गएका छन् । यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यसअघि नै दुवई पुगिसकेको छ । प्रधानमन्त्री प्रचण्ड […]

कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन बुधबार यूएई प्रस्थान गर्ने

काठमाडौं,११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन् । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि […]

के नेपालका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता हुनेछ?

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभाको ७८ औं शत्रमा भाग लिन अमेरिकाको न्युयोर्क आउँदैछन् । प्रचण्डले यसै क्रममा विश्वका विभिन्न नेताहरुलाई भेट्ने र महासभामा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । न्युयोर्क भ्रमणका क्रममा के प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच छुट्टै भेटघाट पनि हुनेछ ? अमेरिकी राष्ट्रपतिले विश्वका नेताहरुलाई दिने सामुहिक स्वागत […]

नेपालको शान्ति प्रक्रियामा अमेरिकी चासो

१७ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालको शान्ति प्रक्रियालाई लिएर चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणको मुखैमा अमेरिकाले शान्ति प्रक्रियाका बाँकी कामबारे चासो लिएको हो । प्रधानमन्त्री प्रचण्ड यूएन महासभामा भाग लिन आगामी २९ भदौमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यसूची […]

प्रधानमन्त्री प्रचण्ड रोममा

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा पुगेका छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड रोम पुगेका हुन् । शनिबार साँझ काठमाडौंंबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार साढे ७ बजे रोम पुगेकोे उनको सचिवालयले ज...

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन्। साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा...

राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गर्नुभएको छ । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।