जनमत पार्टीका अध्यक्ष राउत कोप–२८ मा भाग लिन दुवई प्रस्थान्

काठमाडौं, १६ मंसिर । सत्तारूढ जनमत पार्टीका अध्यक्ष डा. सीके राउत युएईको दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन दुवई गएका छन् । यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यसअघि नै दुवई पुगिसकेको छ । प्रधानमन्त्री प्रचण्ड […]

सम्बन्धित सामग्री

कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा

प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।

प्रधानमन्त्री दाहाल दुबईमा, यस्ता छन् आजको कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका छन्।

कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको छ ।

कोप- २८ मा सहभागी हुन प्रधानमन्त्री दाहालसहित नेपाली टोली दुबई प्रस्थान

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल विश्व जलवायु सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल बुधबार राति साढे ९ बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन मंसिर १४ देखि २६ गतेसम्म दुबईमा हुँदैछ । दाहालले मंसिर १५ र १६ गतेसम्म हुने ‘विश्व […]

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ प्रस्थान गर्ने भएका छन् ।  परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई प्रस्थान गर्ने भएका हुन् ।  प्रधानमन्त्री नेतृत्वक...

प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन बुधबार यूएई प्रस्थान गर्ने

काठमाडौं,११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन् । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि […]

युएई राष्ट्रपतिद्वारा इराकका राष्ट्रपतिलाई कोप–२८ को निमन्त्रणा - NepaliPatra

एजेन्सी । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप–२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशीदलाई लिखित पत्र पठाएका छन् । सो सम्मेलन नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुँदैछ। उक्त निमन्त्रणा पत्र इराकका लागि युएईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ।

यूएईका राष्ट्रपतिद्वारा इराकका राष्ट्रपतिलाई कोप-२८ को निमन्त्रणा

अबु धाबी- यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप-२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशिदलाई लिखित पत्र पठाएका छन्  । सो सम्मेलन एक्सपो सिटी दुबईमा नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुँदैछ । उक्त निमन्त्रणा पत्र इराकका लागि यूए‍ईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ ।