८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको मुख्य काम एमालेको विरोध गर्नु रहेको टिप्पणी गरेका छन् । मंगलबार पार्टी मुख्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले सरकारले एमालेको विरोध गर्ने काममात्र गरेको जिकिर गरे । ‘यस गठबन्धनको एजेन्डा एउटा मात्रै हो–एमालेको विरोध, विकासको एजेण्डा छैन, सुशासनको एजेण्डा छैन […]