औद्योगिक उत्पादन वृद्धि गरी स्वदेशमा वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले औपचारिक रूपमा अभियान प्रारम्भ भएको छ।...
नेपाल उद्योग परिसंघले अगाडि सारेको मेक इन नेपाल अभियानबाट वार्षिक डेढ लाख नयाँ रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको छ । औद्योगिक विकासका लागि उद्योग विभागमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने, आउँदो ५ वर्षमा निर्यात ४.६ अर्ब डलर पु-याउने, तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सन् २०२५ सम्म २२ र सन् २०३० सम्म २५ प्रतिशत […]
नेपालका निजी क्षेत्रले रोजगारी सिर्जनाका लागि लोभलाग्दो प्रतिस्पर्धा गर्दै छन् । एक दिनअगाडि नेपाल उद्योग परिसंघले बर्सेनि डेढ लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना प्रधानमन्त्रीलाई सुनाएको भोलिपल्टै नेपाल उद्योग वाणिज्य महासंघले एक वर्षमा ४ लाख रोजगारी सिर्जना गर्ने भिजन पेपर तयारी गरिरहेको जनाएको छ । वास्तवमा मुलुकमा रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको नै हो […]