चितवनमा विप्लव समूहका १६ जना कार्यकर्ता पक्राउ

चितवन, कात्तिक ३० । चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेका छन् । चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनकाले जनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार बिहान साँढे ५ बजे वाइपास रोडको आँखा अस्पताल अगाडि टायर […]

सम्बन्धित सामग्री

१६ जना विप्लव कार्यकर्ता पक्राउ

बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा...