भारतको आन्ध्र प्रदेशस्थित कैरुप्पाला गाउँमा हजारौं गाउँलेले एकअर्कालाई गाईको गोबर छ्यापेका छन् । पिडकाला समारा नामक उत्सव मनाउने क्रममा बुधवार उनीहरूले गोबर छ्यापाछ्याप गरेका हुन् । मिथकमा दुई देवताबीचको विवाह विवादलाई यसै गाउँका वृद्धहरूले मिलाइदिएको र त्यसैको खुशियालीमा गोबर फ्याँक्ने परम्परा चलेको बताइन्छ ...