रवि लामिछानेले भने : सधैंका लागि चितवनमै बस्छु

२३ असोज, चितवन । चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू अब चितवनकै बासिन्दा बन्ने बताएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले चितवनसँग आफ्नो गहिरो नाता रहेको बताए । ‘यही सडकहरुमा मेरो लागि नारा लागेको हुनाले यो ठाउँ हृदयसँग जोडिएको छ,’ उनले भने, ‘काठमाडौं पनि सम्भावना हेरियो, तर, […]

सम्बन्धित सामग्री

हामी सरकारको स्थायित्वको पक्षमा छौं :  रवि लामिछाने

काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा अहिले सरकारमा जाने रेसमा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित पदाधिकारीहरु लाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सरकारमा जाने विषयमा पार्टीमा कुनैपनि छलफलल नभएको प्रष्ट पारे । ‘सरकारमा सहभागी हुने योजना छैन । […]

भ्रष्टाचारको फाइल बन्द नहोस्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल बन्द नगर्न सरकारलाई आग्रह गरेका छन्।...

दोस्रो नम्बरमा उक्लिए रवि लामिछाने

काठमाडौं, मंसिर ६ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा गणना सुरु भए देखि तेस्रो नम्बरमा रहँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दोस्रो नम्बरमा उक्लिएका छन् । घन्टी चुनाव लिएर उम्मेदवारी दिएका उनले ७०४१ मत गन्दा २२२७ मत ल्याएका छन् । पहिलो नम्बरमा रहेका कृष्णभक्त पोखरेलले २३३१ मत ल्याएका छन् । तेस्रो नम्बरमा […]

चितवन–२ मा रवि लामिछाने दोस्रो स्थानमा उक्लिए

६ मंसिर, चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन् । ७ हजार ७४५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाएका छन् भने रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् । तेस्रो स्थानमा झरेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत पाएका […]

‘हामी संसदमा जान तम्तयार छौँ’ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन्। बिहीबार काठमाडौँमा चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताका सामान्यभन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए। आफू देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको […] The post ‘हामी संसदमा जान तम्तयार छौँ’ : रवि लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि लामिछानेले अघि सारे नयाँ प्रस्ताव

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन ‘बहिस्कार’को नीति लिएको छ । हालै बसेको सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सभापति रवि लामिछानेले प्रदेशसभा निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । ‘केन्द्रीय समितिको महत्वपूर्ण निर्णयअनुसार हाम्रो पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ’, लामिछानेले बुधबार भने, ‘निर्वाचनमा हाम्रो उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहन

स्वतन्त्रहरूसँग  सम्पर्क बढाउँदै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणासँगै सभापति रवि लामिछानेले संवाद पनि बढाएका छन् । सभापति लामिछानेले यसअघिका निर्वाचन तथा स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका र विजयी भएकासँग सम्पर्कलार्ई निरन्तरता दिएका...

यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

काठमाडौं । सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । बसुन्धाराबााट पार्टीको कार्यालय सुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका हुन् । लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन् । यो […] The post यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक.

रवि लामिछाने भाषण गरिरहे, समर्थकले हुटिङ गरिरहे (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभइ देशभित्र रहेका बेथितिलाई हटाउन राजनीतिमा आएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू इमान्दारीताका साथ जनताको पक्षमा लागिपर्ने बताए ।उनले अब जसको भिजन उसैको सरकार हुने भन्दै उमेर पुगेपछि सत्ता नभइ वृद्ध भत्ता पाइने भएकाले युवापुस्ता राजनीतिमा आउनुपर्ने बताए । उनले भाषण गरिरहँदा समर्थकले उनको पक्षमा चर्को हुटिङ गरेका थिए । उनीहरुले रवि दाइ हाइहाइ, रवि लामिछाने जिन्दावा