कटारी– उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र) का नारायण बुर्जा मगर विजयी भएका छन् । उनले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवराज राईले आठ हजार ७० मत प्राप्त गरे । मगरले राईले ३५ मत अन्तरले पराजित गरे । मगर २०७४ सालमा पनि […]
कटारी । उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का नारायण बुर्जा मगर विजयी हुनुभएको छ । उहाँले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवराज राईले आठ हजार ७० मत प्राप्त गर्नुभयो । मगरले राईले ३५ मत अन्तरले पराजित गर्नुभयो । मगर २०७४ सालमा पनि यही […]
प्रदेश १ का २८ संघीय क्षेत्रमध्ये २७ मा मतगणना जारी छ । अहिलेसम्मको नतिजाअनुसार उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझीले नेकपा एसका जगन्नाथ खतिवडालाई पराजित गरे । १२ ठाउँमा लिडसहित एमाले सबैभन्दा अगाडि छ ।
काठमाडौंः सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडा उदयपुरमा पराजित भएका छन्। उदयपुर २ मा प्रतिनिधि सभामा उम्मेदवार रहेका खतिवडा एमाले उम्मेदवार अम्बरबहादुर रायमाझीसँग पराजित भएका हुन्।
रायमाझीले १५ हजार २५१ मत पाउँदा खतिवडाले १२ हजार ८९३ मत पाएका छन्। स्वतन्त्रबाट रामकुमार राईले १० हजार ३७९ मत…
काठमाडौं, ६ मंसिर । उदयपुर २ मा नेकपा (एमाले) का अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका छन् । निर्वाचित रायामाझीले १५२५१ मत ल्यार्उएका हुन् । रायमाझीसँग पराजित खतिवडाले १२८९३ मत ल्याएका छन् । त्यस्तै, यो क्षेत्रमा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका रामकुमार राईले १०३७९ मत ल्याएका छन् […]
विराटनगर - नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ उदयपुरको क्षेत्र नम्बर २ मा उम्मेदवार फेरिएका छन् । ज्ञानेन्द्र श्रेष्ठ (काजी) को ठाउँमा अम्बर रायमाझीको टिकट दिइएको छ । शनिबारसम्म श्रेष्ठ नै फाइनल उम्मेदवार रहेकोमा सहमतिमै रायमाझीलाई उम्मेदवार बनाइएको एमाले उदयपुरले जनाएको छ ।
टिकट पाइसकेको भनिएका श्रेष्ठ एमाले उदयपुरका उ...
उदयपुरः २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं.– २ मा पराजित सुरेशकुमार राई हिमाल अहिले विजेता बनेका छन्। आइतबारबाट उजी नयाँ सांसद बनेका छन्।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका राईलाई ०७४ मंसिर २१ गते भएको निर्वाचनले नयाँ सांसद बनाएको हो।
राई एमाले र मा...
बाम गठबन्धनका बिरुद्ध उदयपुर–२ मा उम्मेदवारी दिएका एमाले पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले आफ्नो उम्मेदवारी पार्टीले मात्रै फिर्ता लिन सक्ने बताएका छन्। आफूलाई पार्टीको आधिकारिक उम्मेदवार बनाइएकोले फिर्ता नलिने खतिवडाले सेतोपाटीलाई बताए। एमाले–माओवादी सहमति अनुसार माओवादीका सुरेशकुमार राई उदयपुर–२ को उम्मेदवार बनेका छन्। एमाले अनुशासन आयोगले गठबन्धनका बिरुद्ध बागी उम्मेदवारी बनेका आफ्ना नेता–कार्यकर्तालाई फिर्ता लिन निर्देशन…
उदयुपरमा एक एमाले पोलिटब्युरो सदस्यले वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन्। उदयपुर-२ मा माओवादी नेता सुरेशकुमार राई वाम गठवन्धनका आधिकारिक उम्मेदवार हुन्। उनीविरुद्ध एमाले पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले उम्मेदवारी दिएका छन्। खतिवडाले भने आफूलाई नै एमालेको आधिकारिक उम्मेदवार बताए। ‘म एमालेको आधिकारिक उम्मेदवार हो, मसँग केपी ओलीले दिएको पत्र छ,’ उनले भने, ‘वाम गठबन्धनकै तर्फबाट…